किसानको खुसी

  • शुक्रबार​ ५ भौ २०८३ ०८:५४ AM
नेपाल कृषिप्रधान देश भएर पनि कृषिमा आत्मनिर्भर हुन सकेको छैन । बर्सेनि अर्बौं रुपियाँको खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । कृषिका मालिक किसान हुन् । किसानबिना कृषिकर्म सम्भव छैन...