बंगलादेशको २३औँ राष्ट्रपतिमा आलमगीर निर्वाचित

  • शुक्रबार​ ५ भौ २०८३ ०२:४० AM
काठमाण्डु – बंगलादेशको नयाँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएका छन् । बंगलादेशको संसद्‍ले आलमगीरलाई बिहीबार भएको निर्वाचनमा नयाँ राष्ट्रपति चयन गरेको हो। करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो । सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार आलमगीर २५५ मत प्राप्त गर्दै राष्ट्रपति निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी अवकाशप्राप्त