छथरमा पारिस्थितिक प्रणाली पुनस्र्थापना र जीविकोपार्जन सुधारबारे कार्यशाला

  • शुक्रबार​ ५ भौ २०८३ ०१:१५ AM
तेह्रथुम :  तेह्रथुमको छथर गाउँपालिकामा पारिस्थितिक प्रणाली पुनस्र्थापना गर्दै स्थानीय समुदायको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले सञ्चालन भइरहेको परियोजनाको अनुभव आदान–प्रदान तथा साझेदारी कार्यशाला सम्पन्न भएको छ । ‘समुदायको नेतृत्वमा छथरको भू–परिदृश्य पुनर्जीवनमार्फत पारिस्थितिक प्रणाली पुनस्र्थापना तथा