१५ दिनको सिकारमा ३५ लाखसम्म खर्च, ढोरपाटन किन पुग्छन् विदेशी सिकारी?
शुक्रबार ५ भौ २०८३ ०१:४३ AM
बागलुङ : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापतचार करोड १७ लाख रुपैयाँभन्दा बढी