तनहुँ जलविद्युत्को प्रगति अठहत्तर प्रतिशत

  • शुक्रबार​ ५ भौ २०८३ ०७:१७ AM
तनहुँ समाचारदातातनहुँ, भदौ ५ गते । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७८ प्रतिशत पुगेको छ । आयोजनाका मुख्य तीन वटै प्याकेजका निर्माण तीव्र गत...