गाउँमै एआई परीक्षण, १८० क्षयरोगी पहिचान

  • शुक्रबार​ ५ भौ २०८३ ०७:३९ AM
अमरराज नहर्कीतनहुँ, भदौ ५ गते । तनहुँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधियुक्त एक्स–रे मेसिनको प्रयोगले क्षयरोगका बिरामी पहिचानमा ठुलो सफलता मिलेको छ । आधुनिक प्रविधिको प्रयोग...