एक अमेरिकी एक डलरको बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा पर्ने, अन्य विदेशी मुद्रालाई कति पर्ला ?
शुक्रबार ५ भौ २०८३ ०२:०३ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा