टप एन्ड टी-२० : पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग भिड्दै नेपाल

  • शुक्रबार​ ५ भौ २०८३ ०१:२५ AM
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक एनटी स्ट्राइकको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ टोली अस्ट्रेलिया पठाएको छ। टोलीमा कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन