लघुवित्त पीडितको पीडा : ‘भोक लाग्दा खाना देला कि भनेर कुर्नुपर्ने अवस्था छ’

  • शुक्रबार​ ५ भौ २०८३ १२:१७ AM
काठमाडौं : आफ्ना माग सम्बोधन गर्न सरकारलाई दबाब बढाउँदै लघुवित्त पीडितहरूले माइतीघर हुँदै ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग अगाडि धर्ना दिइरहेका छन् । लघुवित्त संस्थाबाट लिएको ऋणमा चर्को ब्याज, किस्ता तिर्नुपर्ने दबाब तथा आर्थिक समस्याका