अपाङ्गता भएका व्यक्तिका उत्पादन खरिद गर्न अपिल

  • शुक्रबार​ ५ भौ २०८३ ०६:४३ AM
अमरराज नहर्कीतनहुँ, भदौ ५ गते । तनहुँको भिमाद नगरपालिकाले अपाङ्गतता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरू प्राथमिकताका साथ खरिद गरी प्रयोग गरिदिन आग्रह गरेको छ ।नग...