जाजरकोट जिप दुर्घटनाः एकको मृत्यु

  • शुक्रबार​ ५ भौ २०८३ ०६:५९ AM
कुलबहादुर शाहीजाजरकोट, ५ भदौ । जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ ६ः३० बजे डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत नलगाड–९...