वडाध्यक्षदेखि बागमतीको मुख्यमन्त्रीसम्म, को हुन् किरण थापा मगर ?

  • बिहीबार ४ भौ २०८३ ११:४८ PM
मकवानपुर : बागमती प्रदेश सरकारको सातौँ मुख्यमन्त्रीका रूपमा बिहीबार नियुक्त भएका किरण थापा मगरको राजनीतिक यात्रा स्थानीय तहको वडाध्यक्षदेखि प्रदेशसभा सदस्य, मन्त्री हुँदै मुख्यमन्त्रीसम्म आइपुगेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा विसं २०३३ भदौ १४ गते