नामी भिगो ई२ सार्वजनिक, ३५ लाख ९९ हजारको यो विद्युतीय कारमा के छ खास?
शुक्रबार ५ भौ २०८३ १२:१० AM
काठमाडौं : एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ लाई ३५ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको छ । यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । नाडा अटो शोपछि यसको मूल्य