सार्वजनिक सेवामा गुणात्मक परिवर्तन

  • शुक्रबार​ ५ भौ २०८३ ०५:४३ AM
काठमाडौँ, भदौ ५ गते । सेवा प्रवाह गर्ने क्रममा भएका कानुुनी र व्यावहारिक झन्झट हटाउँदै लगिएपछि सार्वजनिक सेवा प्रवाहमा गुणात्मक परिवर्तन आउन थालेको छ । विगतमा एउटै कामका लागि सेवाग...