नाडाको ५० वर्षे यात्रा : स्वर्ण जयन्ती संस्करणका रूपमा ‘१८औँ नाडा अटो शो २०२६’ भदौ ९ देखि आयोजना हुने

  • बिहीबार ४ भौ २०८३ ०५:४८ PM
पचास वर्षे ऐतिहासिक यात्रा पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडाले आगामी भदौ ९ देखि १४ गतेसम्म (अगस्ट २५ देखि ३०) The post नाडाको ५० वर्षे यात्रा : स्वर्ण जयन्ती संस्करणका रूपमा ‘१८औँ नाडा अटो शो २०२६’ भदौ ९ देखि आयोजना हुने appeared first on Technology Khabar.