जाजरकोटमा जिप दुर्घटना, ७ जना घाइते

  • बिहीबार ४ भौ २०८३ १०:४५ PM
कुलबहादुर शाही जाजरकोट, भदौ ४ गते। जिल्लाको नलगाड नगरपालिका –७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन्।आज बिहीवार साँझ करिब...