शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धि, राज्यलाई थप चार अर्ब ६८ करोड भार
बिहीबार ४ भौ २०८३ ०४:१४ PM
काठमाडौँ / सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धिको निर्णयसँगै चालु आर्थिक वर्षमा रु चार अर्ब ६८