मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले भारत सरकारसंग मेडिकल कलेज र आईआईटी शिक्षण संस्था मधेश प्रदेशमा स्थापना गर्न माग गरेका छन् । भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित ‘नेपालको वर्तमान अवस्थामा नेपाल भारत सम्बन्ध’ विषयक एक दिने विचार गोष्ठीमा बोल्दै मुख्यमन्त्री यादवले भारत सरकारसँग भारतको प्रख्यात मेडिकल अस्पताल अल ईण्डिया मेडिकल ईन्सिटिच्यूटको