आत्मनिर्भर नेपालका लागि छाला र हड्डी उद्योगमा लगानी बढाउनुपर्नेमा जोड

  • बिहीबार ४ भौ २०८३ ०४:२७ PM
काठमाडौं । आत्मनिर्भर नेपाल निर्माणका लागि छाला तथा हड्डी उद्योगलाई प्रवर्द्धन गर्नुपर्नेमा उद्योगी तथा व्यवसायीहरूले जोड दिएका छन्। पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयन गर्ने सन्दर्भमा भएको छलफलमा उद्योगीहरूले स्वदेशमै उत्पादन हुने छाला र हड्डीको पूर्ण उपयोग तथा बजार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका हुन्। नेपालमा हाल १२ वटा छाला उद्योगले वार्षिक करिब… Continue reading आत्मनिर्भर नेपालका लागि छाला र हड्डी उद्योगमा लगानी बढाउनुपर्नेमा जोड