काठमाडौँ । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी टक्सनको पाँचौँ पुस्ता सार्वजनिक गरेको छ। नयाँ पुस्ताको टक्सनमा कम्पनीले डिजाइन, आकार र इन्टेरियरमा व्यापक परिवर्तन गरेको छ। हुन्डाईले नयाँ पुस्ताका गाडीहरूमा डिजाइनमा आमूल परिवर्तन गर्दै आएको छ। सोही निरन्तरताअनुसार नयाँ टक्सनलाई पनि अघिल्लो पुस्ताको तुलनामा निकै फरक र आधुनिक स्वरूप दिइएको छ। रोबोट चलचित्रका पात्रजस्तो तिखा कुना तथा बाकस आकारको डिजाइनले नयाँ टक्सनलाई थप बलियो र रफ–टफ लुक दिएको छ। नयाँ टक्सनको लम्बाइ ४,७०० मिलिमिटर, चौडाइ १,९०५ मिलिमिटर र उचाइ १,६८५ मिलिमिटर रहेको छ। अघिल्लो मोडलको तुलनामा यो ६० मिलिमिटर लामो, ... The post पाँचौँ पुस्ताको हुन्डाई टक्सन सार्वजनिक, डिजाइनमा ठूलो परिवर्तन appeared first on Kalika Khabar.