२ लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य रंगेहात पक्राउ

  • बिहीबार ४ भौ २०८३ ०३:२१ PM
महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको गौरीगंगा नगरपालिका–४ बाट दुई लाख रुपैयाँघुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ । विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा वृद्धि गरिएबापत रकम मागेको अवस्थामा अख्तियारको टोलीले रकमसहित गौरीगंगा