धनकुटामा रासायनिक मल अभाव, मागको ४० प्रतिशत मात्रै आपूर्ति

  • बिहीबार ४ भौ २०८३ ०३:२९ PM
धनकुटा । धनकुटामा धान, कोदो र गोलभेडालगायतका बालीमा रासायनिक मल प्रयोग गर्ने मुख्य समयमा नै मलको अभाव भएको छ । कृषि सामग्री कम्पनीले मागअनुसार युरिया र डिएपी मल आपूर्ति गर्न नसक्दा किसान समस्यामा परेका हुन्