विराटनगरबाट ब्राउन सुगर सहित दुई जना नियन्त्रणमा

  • बिहीबार ४ भौ २०८३ ०३:३६ PM
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१९ मिलनचोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार साँझ करिब ६ः०८ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०५२ प