काठमाण्डु – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् । काठमाण्डु जिल्ला अदालतले स्मार्ट सेलको धितो लिलामसम्बन्धी मुद्दामा पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत वैशाख