लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

  • बिहीबार ४ भौ २०८३ ०३:४८ PM
काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा पेस गरिएको अस्थायी सङ्गठन संरचना आर्थिक वर्ष २०८३/८४ को प्रथम चौमासिकका लागि स्वीकृत गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले साथै