काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय तोकिएपछि फरार रहेका २२ प्रतिवादीलाई एक साताको अवधिमा पक्राउ गरेको छ । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत प्रहरीले गत साउन २३ देखि २९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक