१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, आइटी युवालाई १० लाखसम्म आयकर छुट

  • बिहीबार ४ भौ २०८३ ०३:४७ PM
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्यम बिग्रिएर वा अन्जानवश चेक बाउन्सका कारण कालोसूचीमा परेका करिब १ लाख ७० हजार ऋणीलाई राहत दिने तयारी भइरहेको