काठमाडाैं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। अध्यादेशमार्फत पदमुक्त भएपछि उनले पुनः कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका थिए। पुनः आवेदन दिएका… Continue reading नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त