वीरगंजका निजी विद्यालयसँग आबद्ध विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट

  • बिहीबार ४ भौ २०८३ ०२:३५ PM
वीरगंज – वीरगंजका निजी तथा आवासीय विद्यालयमा आबद्ध विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई स्वास्थ्य उपचारमा आर्थिक राहत दिने उद्देश्यले प्याब्सन पर्सा, प्याब्सन वीरगंज महानगर समिति र वीरगंज न्युरो एण्ड जनरल अस्पताल रिसर्च सेन्टर प्रालिबीच १५ प्रतिशत सहुलियत प्रदान गर्ने सम्झौता भएको छ। भदौ ४ गते वीरगंजमा सम्पन्न सम्झौतामा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तव तथा वीरगंज न्युरो एण्ड जनरल अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. श्याम बाबु पटेलको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। सम्झौताअनुसार प्याब्सन पर्सा तथा प्याब्सन वीरगंज महानगर समितिमा आबद्ध विद्यालयका विद्यार्थी, ... The post वीरगंजका निजी विद्यालयसँग आबद्ध विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट appeared first on Kalika Khabar.