४६२ किमि रेन्जसहित दिपल नेभो क्यु ०५ नेपालमा

  • बिहीबार ४ भौ २०८३ ०२:४७ PM
काठमाडाैं । प्रिमियम फिचरसहितको विद्युतीय एसयूभी दिपल नेभो क्यु ०५ नेपाल भित्रिएको छ। नेपालका लागि दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले आगामी नाडा अटो शो २०२६ मा यो गाडी सार्वजनिक गर्ने तयारी गरेको छ। कम्प्याक्ट आकारमा देखिए पनि फराकिलो केबिन, लामो ह्विलबेस र आधुनिक प्रविधिका कारण नेभो क्यु ०५ ले नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा थप बढाउने देखिएको छ। नेभो क्यु ०५ मा २ हजार ७ सय ३५ एमएमको ह्विलबेस रहेको छ, जुन कम्पनीका अनुसार यो सेग्मेन्टकै लामो हो। यसको केबिन स्पेस उपयोग क्षमता ८६.६ प्रतिशत रहेकाले पछाडिका यात्रुले पनि पर्याप्त लेग ... The post ४६२ किमि रेन्जसहित दिपल नेभो क्यु ०५ नेपालमा appeared first on Kalika Khabar.