प्रोटोन इ.मास ५ को ‘रिडिफाइन योर एभ्रिडे’ टीभीसी फिल्म सार्वजनिक

  • बिहीबार ४ भौ २०८३ ०२:५४ PM
काठमाडौँ। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन इ.मास ५ का लागि ‘रिडिफाइन योर एभ्रिडे’ नामक टीभीसी फिल्म सार्वजनिक गरेको छ। ‘रिडिफाइन योर एभ्रिडे’ अवधारणालाई प्रस्तुत गर्ने टीभीसी फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथालाई समेटिएको छ। करियरको महत्वपूर्ण मोडमा रहेका युवा उद्यमीदेखि सिर्जनात्मक स्थानको खोजीमा रहेका कलाकार, कुनै निश्चित योजनाबिना यात्रामा निस्किएका साथीहरू र सँगै समय बिताइरहेको परिवारसम्मका कथामार्फत आधुनिक सहरी जीवनका विविध पक्षलाई देखाइएको कम्पनीले जनाएको छ। अभियानमा केवल प्रविधिलाई केन्द्रमा नराखी इ.मास ५ को फराकिलो स्पेस, ... The post प्रोटोन इ.मास ५ को ‘रिडिफाइन योर एभ्रिडे’ टीभीसी फिल्म सार्वजनिक appeared first on Kalika Khabar.