१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, आइटी युवालाई १० लाखसम्म आयकर छुट

  • बिहीबार ४ भौ २०८३ ०२:४८ PM
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्यम बिग्रिएर वा अन्जानवश चेक बाउन्सका कारण कालोसूचीमा परेका करिब १ लाख ७० हजार ऋणीलाई राहत दिने तयारी भइरहेको बताएका छन् ।  बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको