१६ हजार २५० रुपैयाँ घुससहित डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत पक्राउ
बिहीबार ४ भौ २०८३ ०३:११ PM
उदयपुर । डिभिजन वन कार्यालय उदयपुर, गाईघाटमा कार्यरत सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेल घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले बिहीबार पौडेललाई १६ हजार २५० रुपैयाँ