इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

  • बिहीबार ४ भौ २०८३ ०३:०४ PM
एजेन्जी । दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा करिब ४० हजार प्यालेस्टिनीलाई घरबाहिर निस्कन रोक लगाइएपछि उनीहरूको दैनिक आवश्यकता र अत्यावश्यक सेवामा पहुँच प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार हेब्रोन प्रान्तको अध धाहिरियामा सडक अवरुद्ध गर्नुका साथै भवनका छतमा स्नाइपर तैनाथ गरिएको