पौडी खेल्ने क्रममा कर्णाली नदीमा डुबेर दुई जना बेपत्ता

  • बिहीबार ४ भौ २०८३ ०२:४५ PM
हुम्ला । पौडी खेल्ने क्रममा कर्णाली नदीमा दुई जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा आज दुईजना बालबालिका बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालका अनुसार खार्पुनाथ–१ का रामचन्द्र रावलका १३ वर्षीय छोरा प्रशान्त रावल र बृख शाहीकी अन्दाजी ११ वर्षीया छोरी अनु शाही कर्णाली