काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरको निकोसेरास्थित प्रसाईंको घरमा खानतलासी गरेको हो । लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि प्रेरित