नाबालिकासँग फेसबुकमा साथी बनेर अश्लील सामग्री पोस्ट गर्ने युवक पक्राउ
बिहीबार ४ भौ २०८३ ०१:२९ PM
काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लील सामग्री सार्वजनिक गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । नाबालिकाका अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी रकमसमेत माग गरेको भन्ने निवेदनका आधारमा नेपाल