नाडा अटो शो २०२६ भदौ ९ देखि, २ सयभन्दा बढी स्टल रहने

  • बिहीबार ४ भौ २०८३ ०१:३७ PM
काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा १८औँ नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ । ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ भदौ ९ देखि १४