काठमाडौं : नेपाली जुत्ता ब्रान्ड ‘जेम्स’ भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’मा सहभागी हुने भएको छ। नेपाल जुत्ता फ्याक्ट्री प्रालिले शुक्रबारदेखि तीन दिनसम्म नयाँ दिल्लीस्थित प्रगति मैदानमा आयोजना हुने प्रदर्शनीमा आफ्ना उत्पादन प्रदर्शन