सञ्चार क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री महतो

  • बिहीबार ४ भौ २०८३ ०७:०४ PM
धर्बेन्द्र झा जनकपुरधाम, भदौ ४ गते । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेकाले पत्रकारिता क्षेत्रलाई थप सक्षम, व्य...