अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

  • बिहीबार ४ भौ २०८३ ०७:२७ PM
बोमलाल गिरीनवलपुर, भदौ ४ गते । भदौ २ गते बिहान ७ बजेको समय । न पानी न घाम । मौसम सामान्य थियो । नवलपुरको गैँडाकोट नगरपालिका –१४ की हेमकुमारी आले अरु दिन जस्तै घरभन्दा केहीमाथि रहेक...