दुई प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • बिहीबार ४ भौ २०८३ ०७:२८ PM
काठमाडौँ, भदौ ४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भाव...