कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

  • बिहीबार ४ भौ २०८३ ०१:२२ PM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका लागि एभर राइज स्पोर्टस प्रालि एपरेल पार्टनर (आधिकारिक पोसाक) का रूपमा आबद्ध भएको छ । एभरराइज स्पोट्र्स कर्णाली याक्सका खेलाडी तथा पदाधिकारीका लागि आवश्यक जर्सी, खेल पोसाक तथा अन्य आधिकारिक पोसाक उपलब्ध गराउने उद्देश्यले एभर राइज स्पोट्र्स कर्णाली याक्ससँग साझेदारीमा जोडिएको हो । नेपाल प्रिमियर