बारामा अपहरित बालिका खोजी कार्यलाई तीव्रता नदिनु राज्यको गैरजिम्मेवार व्यवहार : कांग्रेस

  • बिहीबार ४ भौ २०८३ ०१:५१ PM
काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठक सम्पन्न भएको छ । प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठक २०८३ साउन २८ र भदौ ४ गते गरी २ दिनमा भएको हो । बैठकले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिकाको अपहरणपछि बलात्कार तथा हत्या भएको घटनालाई क्रूर, पाशविक