NIMB प्रकरणमा CBFIN को प्रश्नः अब जलविद्युत्, दूरसञ्चार र पूर्वाधार क्षेत्रमा कसरी ऋण दिनू ?

  • बिहीबार ४ भौ २०८३ ०१:२२ PM
नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियामाथि प्रश्न उठाउँदै संस्थाका नेतृत्वदायी व्यक्तिहरु विरुद्द मुद्दा दायर गरिएको विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिबिफिनले यस विषयले बैंकिङ क्षेत्रमा गम्भीर सवालहरु उब्जाएको समेत जनाएको छ । प्रचलित ऐन तथा कानूनबमोजिम बैंकले सम्पत्तिमा वैध The post NIMB प्रकरणमा CBFIN को प्रश्नः अब जलविद्युत्, दूरसञ्चार र पूर्वाधार क्षेत्रमा कसरी ऋण दिनू ? appeared first on Businesspana.