हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्रीलाई कारबाही गर्ने निकाय कुन हो ?

  • बिहीबार ४ भौ २०८३ ०१:२२ PM
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार, निष्पक्षता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष राईले आयोगको प्रभावकारितामाथि प्रश्न उठाएका हुन् । राईले प्रधानमन्त्रीले आयोगका आयुक्तहरूलाई बोलाएर दबाबमा राखेको भन्ने चर्चाबारे सत्यतथ्य माग गरे । कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भएको