प्रोटोन इ.मास ५ को ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

  • बिहीबार ४ भौ २०८३ ०१:५१ PM
नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्राएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ का लागि ‘रिडिफाइन योर एभ्रिडे’ नामक ‘टिभिसि फिल्म सार्वजनिक गरेको छ । यसले ‘रिडिफाइन योर एभ्रिडे’ को अवधारणालाई स्थापित गर्नका लागि टिभिसि फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरू प्रस्तुत गरेको छ ।