चौथो ताप्लेजुङ गोल्डकपः पर्यटकीय क्षेत्रबाट खेल तालिका सार्वजनिक

  • बिहीबार ४ भौ २०८३ ०६:०२ PM
ताप्लेजुङ, भदौ ४ गते । यहाँ सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्र...