पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

  • बिहीबार ४ भौ २०८३ ०६:१९ PM
काठमाडौँ, भदौ ४ गते । नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ । नेपालस्थित जापानी राजदूतावासले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्...