इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

  • बिहीबार ४ भौ २०८३ १२:२० PM
भक्तपुर । भक्तपुरको खौमा रहेको इन्दायणी द्योछें (देवता घर) पुनर्निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिका–२ मा रहेको ऐतिहासिक देवता घरको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एक समारोहबीच उद्घाटन गरे । उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायका अनुसार कुल रु तीन करोड ७६ लाखमा देवता घरको पुनर्निर्माण सम्पन्न भएको हो । भक्तपुर नगरपालिकाबाट